NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

तीन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर

NIMB
leapmotornepal (citroen)

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । एनआइसी एशिया लघुवित्त, मानुषी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर विभिन्न पदहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

एनआइसी एशिया लघुवित्त

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय श्रेणीअन्तर्गत सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धकमा केही संख्यामा माग गरेको हो । उक्त पदहरुका लागि संस्थाले मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले असार २ गतेभित्र संस्थाको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

 

मानुषी लघुवित्त

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीअन्तर्गत वरिष्ठ सहायक ९शाखा प्रमुख० र कनिष्ठ सहायक केही संख्यामा माग गरेको छ ।

संस्थाले कनिष्ठ सहायकका लागि एसएलसी र शाखा प्रमुखको लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुबाट र कम्पनीको इमेल mबलगकजष्।जच२नmबष्।िअयm मार्फत् दरखास्त दिन सक्नेछन् ।

 

सबैको लघुवित्त

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले करारमा समुह परिचालक केही संख्यामा माग गरेको छ । सो पदका लागि एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले २५ गतेभित्र संस्थाको शाखा कार्यालय, विरेन्द्रनगर सुर्खेतमा आफैं उपस्थित भई सिभि सहित दरखास्त दिन सक्नेछन् ।

 

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...