NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कुमारी बैंकले आइतबार पनि १७ शाखाबाट बैकिङ्ग सुविधा दिने

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले आइतबार पनि केही सीमित शाखामार्फत् बैकिङ्ग सेवा सुविधा दिने भएको छ ।

सरकारले आइतबार सार्वजनिक विदा घोषणा गरेसँगै यसबाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले आइतबार १७ शाखा संचालनमा ल्याउन लागेको हो ।

जसमा प्रदेश नं. १ मा ४ वटा शाखाहरु विराटनगर, इटहरी, उर्लाबारी र विर्तामोड शाखा र मधेश प्रदेशको वीरगंज शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ ।

त्यस्तै, बैंकले बागमति प्रदेश भित्रको उपत्यकाभित्र ४ वटा र उपत्यकाबाहिर २ वटा गरी कुल ६ शाखाहरु संचालन गर्ने भएको छ । जसमा उपत्यकाभित्र पुतलीसडक, न्युरोड (दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म), कुमारीपाटी र भक्तपुर शाखा छन् भने उपत्यकाबाहिर शाखाहरुमा हेटौंडा र नारायणगढ शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा रहेनछन् ।

गण्डकी प्रदेशमा पोखरा र कावासोती शाखा संचालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवल शाखा (राममन्दिर लाइन), कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी शाखा र कञ्चनपुर शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा आउनेछन् ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...