CG Electronics
IME Life
NIMB

शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ दिने तालिम संचालन गर्न लागेको हो ।

कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताा भई कार्य गर्न इच्छुक व्यक्ति।संस्थाहरुको लागि शिखर इन्स्योरेन्सले जेठ २८ गतेदेखि ३० गतेसम्म ३ दिन तालिम संचालन गर्न लागेको हो ।

कम्पनीले बर्दिया जिल्लाको राजापुरमा उक्त तालिम संचालन गर्ने भएको हो । तालिममा सहभागी हुन चाहाने इच्छुकले जेठ २७ गते बेलुका ५ बजेसम्म आवश्यक कागजातसहित कम्पनीको गुलरिया शाखा, गुलरिया–६ हुलाक चोक, बर्दियामा आवेदन दिन सक्नेछन् ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...