CG Electronics
IME Life
NIMB

सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौं । सूचना तथा संचारमंत्री कार्कीले कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन भएको छ । नेपालको इन्स्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित मेरो बीमा प्रिजेन्टस् फ्च्यिुरिस्टिक बैंकिङ एण्ड इन्स्योरेन्स समीट २०२२ कार्यक्रमबीच सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त बीमाको उद्घाटन गरेका हुन् ।

उक्त मेरो बीमाको वेवसाइटबाट हेर्न सकिन्छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै, कार्यक्रमको अध्यक्षता डा। बिष्णुप्रसाद गौतमले गरेका थिए । डा। गौतम नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक, स्वरोजगार कोषको पूर्व कार्यकारी अधिकृत तथा विद्यावारिधि संघका अध्यक्ष हुन् ।

कार्यक्रममा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोष राज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा ५ ओटा विषय बस्तु ‘बीमा र बैंक’ को डिजिटलाइजेशन बारेमा प्यानलमा छलफल गरिएको थियो ।

डा। अमिताभ राजन अध्यक्ष आरबीआइ इंडिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बालकृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो ।

त्यस्तै, विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रबिधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न प्यानललिस्टको रुपमा बिज्ञहरुसहित उक्त कार्यक्रममा २०० जनाभन्दा बढीको उपस्थिति थियो ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...