NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

१४ वर्षीया प्राप्ती बतासले मलेसियामा भएको आइएफएमए विश्व युवा खेलकुदमा२ पदक जितिन

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । १४ वर्षीया प्राप्ती बतासले मलेसियामा भएको आइएफएमए विश्व युवा खेलकुद २०२२ मा २ पदक जितेकी छिन । जिमखाना मुए थाईबाट तालिम फाइटिङमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति र थाई खेलकुद परिषद्द्वारा मान्यता प्राप्त मुए थाईको लागि एकमात्र प्रशासकीय निकाय हो ।

उनी एक नियमित मुए थाई सदस्यको रूपमा आएकी थिइन् । उनको असाधारण क्षमताको लागि प्रशिक्षकहरूले चाँडै ध्यान दिए । हाल कक्षा ९ मा अध्ययनरत उनी आफ्नो प्रशिक्षण जारी राख्ने र आगामी नोभेम्बर २३ देखि २७ सम्म टर्कीमा हुने अन्टाल्या कपमा नेपालको प्रतिनिधित्व गर्न छिन् । प्राप्तिले ग्रान्ड स्लाम (१२–१५ वर्ष) ५१ केजी मुनि रजत पदक जितेकी छिन् । उनले (१४–१५ वर्ष) ५१ केजी समूहमा कास्य पदक पनि जितेकी थिइन् ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...