NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

दशैंका लागि नयाँ नोट वितरण भदौ अन्तिमबाट

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नाेट वितरण गर्ने तयारी गरेको छ । यो वर्ष केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने जनाएको छ । अन्तिम साताको कुन दिनबाट वैंक वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न थाल्ने भन्ने औपचारिक निर्णय भने निर्णय गर्न बाँकी रहेको केन्द्रीय बैंकको मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले बताए ।

नयाँ नोट प्राप्त गर्ने बैंकहरुले आफ्नो अनुकुल समय मिलाएर सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् । राष्ट्र बैंकले पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । यद्यपी कहिलेबाट वितरण सुरु गर्ने भन्ने टुंगो लगाउन बाँकी छ ।

अपुग भएको अवस्थामा थप नयाँ नोटको व्यवस्था गर्ने समेत बैंक जनाएको छ । सुकिला र नयाँ नोटलाई मिलाएर बैंकले नयाँ नोट वितरण गर्ने जनाएको छ । नयाँ नोट वितरणमा यस वर्ष सीमा नलगाउने तयारीसमेत बैंकले गरेको छ ।

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...