CG Electronics
IME Life
NIMB

ह्वावे र वेब सर्फरबीच डिजिटल रूपान्तरणसम्बन्धी साझेदारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं । वेब सर्फर र ह्वावेबीच डिजिटल रूपान्तरण सम्बन्धी पार्टनरसीप गर्ने बारे सम्झौता भएको छ । सम्झौता सँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउने सहमती भएको हो । यसैवर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसन र अप्टिकल, इन्टेलिजेन्ट प्रविधि प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्ने भएको छ ।

पार्टनरसीपले ताजा सोलुसन द्धारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर लगानीको परिणाम रहेको समेत बताइएको छ । यसको बढ्दो प्रयोगकर्ता आधारले नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

हुवावले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता प्रदान गर्ने भएको छ । ह्वावेले वेब सर्फरका कर्मचारीलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । ‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो, जसले दुई कम्पनीका लागि वीन–वीन लाभ सिर्जना गर्नेछ’, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने । वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले साझेदारीबाट आफु उत्साहित भएको बताए ।

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...