prabhu bank
globalime bank
machapuchhare  bank

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

RBB
नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छे बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।

kumari bank
prabhu bank

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी...

वि.सं.२०७९ माघ १६ सोमवार २१:४८

  काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी...

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार मिति सरे

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार...

वि.सं.२०७९ माघ १६ सोमवार २१:४७

  काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार...

सरकारी बीमा कम्पनीहरुलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन : अर्थमन्त्रालय

सरकारी बीमा कम्पनीहरुलाई तीन महिनाभित्र लेखा परीक्षण...

वि.सं.२०७९ माघ १६ सोमवार २१:१४

    काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न...

सबैको रोजाईको बैंक बन्न यी चार बैंकको हानथाप, कसले कसलाई मार्दैछ धाप ?

सबैको रोजाईको बैंक बन्न यी चार बैंकको...

वि.सं.२०७९ माघ १६ सोमवार ०९:४१

  काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरू बीच बजारलाई कसले...

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र...

वि.सं.२०७९ माघ १६ सोमवार ०९:२४

    काठमाडौं । जनवरी २७, २०२३स् वाह १ अलैंची...

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०७९ माघ १६ सोमवार ०९:१८

  काडमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साविक सूर्या लाइफ...