IME Life
NIMB

“आइएमई पे“ बाट विभिन्न इन्सुरेन्सको बीमा नविकरण गरी सतप्रतिशत क्यासब्याकको जित्ने मौका

NIMB
Himalayan Bank

 

 

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमटेडको “आइएमई पे” बाट अब घरमै बसेर सजिलैसँग आफ्नो बीमा पोलीसी नवीकरण गर्न मिल्ने भएको छ ।

कम्पनीले सो सेवाअन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्सलगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न सकिने जनाएको छ ।

बीमा पोलिसी नवीकरण गर्न घण्टौं लाइनमा बस्नुपर्ने झन्झट्बाट ग्राहकलाई मुक्ति दिलाउन कम्पनीले उक्त सुविधा उपलब्ध गराएको हो ।

यसका साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमई पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्दा सय प्रतिशत क्यासब्याक जित्ने मौका पनि मिल्ने भएको छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...