CG Electronics
IME Life
Ncell NPL

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्षबाट सपथ ग्रहण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्री हेमराज ढकालज्यूले आज मिति २०८० साल बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सुर्यप्रसाद सिलवालज्यू समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गर्नुभयो ।

 

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्री हेमराज ढकालज्यूले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षज्यूबाट श्री हेम राज ढकालज्यूलाई सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

 

 

 

 

 

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव:...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:०२

  काठमाडौं, नेपाल – २६ अप्रिल, २०२६ – बतास अर्गनाइजेशन...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखी ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो...

वि.सं.२०८३ वैशाख १३ आइतवार १४:०३

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै...

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:३४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट...