NADA AUTO SHOW -2026
IME Life
NIMB

सरकारले भूमिहीन, विपन्न र दलित वर्गलाई आवास सुनिश्चित गर्ने सरकारको घोषणा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सरकारले भूमिहिन, विपन्न र दलित समुदायलाई आवश्यक आवासको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत बजेट विनियोजन गरेको बताएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले सामाजिक सुरक्षालाई मजबुत गर्ने हिसावले पिछडा र दलित तथा विपन्न वर्गलाई बजेट मार्फत आवासको अधिकार सुनिश्चित गेरेको बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ४० मा व्यवस्था भएअनुसारको दलित समुदायको समान प्रतिनिधित्व गर्नुका साथै सार्वजनिक सेवा,रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा परम्पररागत पेशा तथा व्यवसायको सुरक्षा विकास सुनिश्चित गरिने छ ।’

ति अधिकारहरु सुनिश्चित गर्न विभिन्न कार्यक्रम मार्फत वजेट विनियोजन गरेको उनको भनाई छ ।
‘भूमिहीन र आवास विहीन विपन्न दलितहरुलाई भूमि र आवासको व्यवस्था गरिने छ ।’

 

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...