CG Electronics
IME Life
NIMB

कास्परस्कीका तीन नयाँ प्रोडक्ट नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कप्युटर प्रविधिलाई सुरक्षित बनाउने कास्परस्कीका तीन नयाँ प्रोडक्टको नेपाल बजारमा बिक्री वितरण सुरू भएको छ ।

कास्परस्कीका एसिया प्यासिफिकका बिक्री प्रमुख पुरूषोत्तम भुटिया र नेपालको लागि कास्परस्कीका आधिकारिक बिक्रेता बुद्दलक्ष्मी मानन्धरले संयुक्त रूपमा ओैपचारिक शुभारम्भ गरेका छन् ।

 

कास्परस्कीीको स्टाण्डर्ड, प्लस र प्रिमियम ब्राण्डका नयाँ एन्टिभाईरसहरूको बिक्री सुरू गरिएको हो । कास्परस्कीका एशिया प्रशान्त बिक्री प्रमुख भाटियाले नयाँ एन्टिभाइरस प्रडक्टले कम्युटरलाई सुरक्षित बनाउने बताउँदै विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

 

 

वान कभरका म्यानेजिङ डाइरेक्टर तथा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले साइबर सुरक्षा आजको भएको बताउँदै जनताको तहमा तथ्याङ्कको लागि साइबर सुरक्षा महत्वपूर्ण भएको बताए । एन्टिभाईरस आईटीको आधारभूत आवश्यकता भएको बताए ।

 

त्यस्तै खल्तीका संस्थापक अमित गुप्ताले मोबाइल सुरक्षित बनाउन एन्टिभाइरस आवश्यक भएको बताए ।

 

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...