CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफको कुश्मा शाखाद्धारा बीमा दाबी भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कुश्मा शाखाले आफ्नो विमीत स्व। प्रेम बहादुर भन्डारी को परिवारलाई मुत्यु दावि भुक्तानी अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।कम्पनीले बुधबार पर्बत स्थित कुश्मा शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

एक वर्ष पहिले दश लाखको बीमा गरेका परिवारलाई दश लाख एक्कचालिस हजार दुई सय पचासको चेक हस्तारण गरेको थियो । उनले गत वर्ष दस लाख बराबरको विमांकको सानिमा सरल विमा योजना लिएका थिए ।

बिमित भण्डारी गत फागुन १६ गते उनको निधन भएको थियो ।मृतक भण्डारी परिवारलाई बीमाङ्क रकममा एक चालिस हजार दुई सय पचास बोनस थप गरि जम्मा दश लाख एक्कचालिस हजारदुई सय पचास प्रदान गरेको हो

मृतक बीमितको मृत्यु रोग संक्रमण मार्फत मृत्यु भएकोले विमांक रकममा एक वर्षको बोनस थपी सो रकम प्रदान गरेको हो ।यदि दुर्घटना मार्फत मृत्यु वरण गरेको भए उनको परिवारले विमांक रकमको दोब्बर रकम र बोनस प्राप्त गर्ने थिए ।

कुश्मा शाखा कार्यालयमा सम्पन्न सो अनौपचारिक कार्यक्रममा मृतकको श्रीमाती लाई इन्स्योरेन्सका धौलागिरि एरिया का प्रमुख बलराम कंडेल र कुश्मा शाखा प्रमुख सुश्मा कार्की तथा बजार अधिकृत भुमी बहादुर क्षेत्री ले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख कार्की को संयोजकत्वमा आयोजित सो अनौपचारीक कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजर प्रेम बहदुर गुरुङ,मानसिङ भन्डारी लगायत अभिकर्ता को उपस्थिती रहेको थियो ।
सेवाग्रहीहरुको ढिलो भुक्तानी गर्ने गुनासोको विचमा हामिले सम्पुर्ण कागज पत्र उपलब्ध भएको छोटो समय भित्रमै सो मृत्यु दावी भुक्तानी गरेको शाखा प्रमुख कार्की ले बताए ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...