CG Electronics
IME Life
Ncell NPL

बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्छ : सचेतक बर्तौला

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले देशमा उत्पादित बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

 

बिहीबार काठमाडौंमा आयोजित ‘पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत उत्पादनको भव्य सम्भावना रहेको देश भएकाले उत्पादित बिजली खपतका लागि आन्तरिक बजारको सुनिश्चितता र प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल विद्युत उत्पादनमा धेरै सम्भावना भएको देश हो । उत्पादनको प्रक्रिया चलिरहेको छ । हामीले उत्पादन गरेको बिजुली खपत गर्न आन्तरिक बजारको सुनिश्चितता गर्नुपर्छ । आन्तरिक बजारलाई प्रवर्द्धन गर्न ध्यान दिनुपर्छ ।’

उनले देशको आर्थिक रुपान्तरणको मुख्य स्रोत जलस्रोत भएकाले निजी र सरकारी क्षेत्रबाट विद्युत उत्पादनलाई विषेश महत्व दिन आवश्यक रहेको बताए ।

अब सवारी साधनमात्र नभइ भान्साहरुलाई पनि विद्युतमैत्री बनाउनुपर्ने उनको भनाई छ ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...