CG Electronics
IME Life
Ncell NPL

गणतन्त्र दिवसमा राष्ट्रपतिको प्रश्न – ‘सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न किन कठिन भैरहेको छ ?’

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र स्थापनाको डेढ दशक बित्दा पनि सामाजिक न्यायसहितको आर्थिक र सामाजिक संमृद्धि सुनिश्चिन गर्न कठिन भइरहेको प्रति प्रश्न उठाएका छन् ।

उनले गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चत गरेको र अब त्यसको आधारमा राज्यले हरेक नागरिकको अनुहारमा खुसी ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् । मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपछि पौडेलले भनेका छन्, ‘के हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गरेका छौं ? कि हाम्रा कामले गणतन्त्रले परिलक्षित गरेको उद्देश्यमा कँंही बाधा उत्पन्न भैरहेको छ ? किन प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न हामीलाई अझै कठिन भैरहेको छ ? यी प्रश्नहरूलाई पन्छाएर हामीले अब धर पाउने छैनौँ ।’

राष्ट्रपति पौडेलले गणतन्त्रले सबैभन्दा मुख्यरुपमा जनताको जीवनस्तर माथि उठाउने प्रयास गरेको दाबी गरेका छन् । ‘नागरिकका आम समस्याहरू, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिवीको अन्त्य त गर्नुनै छ, साथै विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई पनि उँचो बनाउनुछ, हामीले हाम्रो मौलिक पहिचानको प्रवर्धन त गर्नुनै छ, साथै एक समृद्ध र आत्मगौरवसहितको देशको पहिचान पनि सुनिश्चित गर्नुछ,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...