Ncell NPL
NIMB
NMB Bank

सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सयमा 

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:३२

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२९

  काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु...

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस होराइजन १२’ लाई धितोपत्र बोर्डको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२१

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक प्रवर्द्धक...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य र बीमाको महत्वमा जोड

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:४६

काठमाडौं । काठमाडौंस्थित Kathmandu Marriott Hotel मा Pearson PTE पार्टनरहरूको...