सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

Friday Jul 19, 2024
वि.सं.२०८१ साउन ४ शुक्रवार १०:२६

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ ।
साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।