CG Electronics
IME Life
Ncell NPL

सूर्यज्योति लाइफद्वारा लकी ड्र मार्फत बिजेता घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको नविकरण बीमाशुल्क अव अनलाइन मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ योजनाका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरु लकी ड्र मार्फत बिजेता बनेका हुन् ।

कम्पनीले आज सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट लकी ड्र मार्फत शिला खुलाललाइ बम्पर बिजेता घोषणा गरेको छ । उनले स्मार्टफोन पाएकी छिन् । साथै, डेली लकी ड्र मार्फत नवराज परियार, लाल काजी तामाङ, दिसव कार्की, सुमन ढकाल, दिप सागर जीएम, बिर्ख कामी, सुवास शर्मा र बिनोद बहादुर वलीलाई बिजेता घोषणा गरेको हो ।

कम्पनीका अनुसार डेली बिजेताहरुले सूर्यज्योति व्याग र छाता लगायतका सामाग्री पाएका छन् । उक्त योजनामा कम्पनीका बीमितहरुको उल्लेख्य रुपले सहभागि रहेका कम्पनीले जनाएको छ ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...