कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त

Tuesday Jul 30, 2024
वि.सं.२०८१ साउन १५ मंगलवार २०:२४

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् ।
साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन १५ गतेबाट नै कार्यभार सम्हाल्नेछन् ।