Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

 

काठमाडौं । श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले नेपालमा राष्ट्रिय आप्रवासन नीति बन्न जरुरी छ भन्ने लागेर आफू पहिले मन्त्री हुँदा नै पहल गरेको बताए । वर्तमान अवस्थामा नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतकासाथ नीतिको मस्यौदा भएको उनले बताए ।

उनले भने,‘यो क्षेत्रमा धेरै महत्वपूर्ण योगदान दिने सल्लाह गर्यौं । त्यही आधारमा विज्ञहरुसँग पनि सल्लाह गर्यौं । र राष्ट्रिय आप्रवासन नीति नेपालको बन्नुपर्छ भनेर म मन्त्री हुँदा नै डा.गणेश गुरुङलाई आग्रह गरेको थिए र उहाँहरुको टोलीले काम सुरु गर्नुभएको थियो । अहिले नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतकासाथ नीतिको मस्यौदा बनाउनुभयो ।’

उनले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गर्दै लैजानेमा जोड दिए ।

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...