Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

‘चीनको आधुनिक विकास मोडेल र लगानी नेपाललाई आवश्यक’

Machhapuchchhre Bank Limited

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको आधुनिक विकासको मोडेल र लगानी नेपाललाई आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल–चीनमैत्री समाजद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नेपालको आर्थिक संकुचन व्यापार घाटाको अवस्थामा छिमेकी मूलुकहरुको आर्थिक वृद्धिको लाभ नेपालले लिन आवश्यक रहेको बताए ।

उनले भने,‘ यतिखेर मुलुकको आर्थिक संकुचन व्यापार घाटा त्यसमा स्वभाविक रुपमा छिमेकी मूलुक चीनको प्रभाव छ । व्यापारको घाटा आज डरलाग्दो छ । व्यापार असन्तुलनले मुलुकको अर्थतन्त्र प्रभावित छ । यतिखेर छिमेकी मुलुकहरु जुन आर्थिक वृद्धिदरमा अगाडि बढेको छ्न । त्यसको लाभ हाम्रो मूलुकले लिन आवश्यक छ । चीनको आधुनिक विकासको मोडेल र लगानी हाम्रो मूलुकलाई आवश्यक छ ।’

उनले आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्व अझ बढेर गएको भन्दै भने,‘आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्व अझ बढेर गएको छ । बिशाल मूलुक चीन जसले आज समृद्धिको यात्रा अगाडि बढाएको छ ।’

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...