CG Electronics
Ncell NPL
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले काठमाडौँको स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले आज आयोजना गरेको यो कार्यक्रम स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघ, डिभिजन वन कार्यालय, रिभोलुशन प्रोजेक्ट र द जेन गुडअल इन्स्टिच्युट नेपालको सहकार्यमा सम्पन्न भएको हो।

वृक्षारोपण अभियान काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित किम्डोल क्षेत्रमा केन्द्रित थियो। यो क्षेत्र ऐतिहासिक तथा धार्मिक महत्वको स्थान भएकाले यसलाई हरियाली र स्वच्छ बनाउन वृक्षारोपण महत्वपूर्ण भएको कम्पनी भनाइ छ। वृक्षारोपणको क्रममा विभिन्न प्रकारका प्रजातिका विरुवाहरु रोपिएका थिए, जसले आगामी दिनमा स्वयम्भू क्षेत्रमा हरियाली थप्ने विश्वास गरिएको छ।

 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणीय संरक्षणमा सक्रियतापूर्वक सहभागी हुने लक्ष्य लिएको जनाएको छ।

 

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...