CG Electronics
IME Life
Ncell NPL

मुस्लिम आयोगमा दशैंको शुभकामना कार्यक्रम, सबै नेपाली एक हुन आब्हान

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरु फरक समुदायको भएतापनि विभिन्न धर्ममा आस्था रहेका सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

सोमबार हिन्दु समुदायलाई दशैंको शुभकामना दिन मुस्लिम आयोगद्धारा आयोजित कार्यक्रममा उनले दशैं, तिहार र छठ जस्तो पर्वमा शुभकामना आदानप्रदानको उद्देश्य नै सबै समुदाय एक हौं भन्ने सन्देश दिनु रहेको बताए ।

उनले भने,‘हाम्रो उद्देश्य भनेकै पहिला नेपाली हो । विभिन्न जातजाति, धर्म अलग भएपनि हामी सबै नेपाली हो । सिङ्गो नेपालीको शान्ति सुरक्षाको लागि समाजको उत्थान र विकासको लागि आयोगहरु बनेका छन् ।

त्यसमा एउटा मुस्लिम आयोग पनि हो । दशैं तिहार छठ जस्तो पर्वमा शुभकामना आदानप्रदानको उद्देश्य नै हामी एक एक हौं, एक रहन्छौं र एक रहिरहन्छौं भन्ने हो ।’ उनले नकरात्मक कुराहरु समुदायभित्र नभई केही तत्वहरुमा रहेको भन्दै त्यसलाई समयमा नै नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।


उनले आफ्नो समुदायले कुनै समुदाय र व्यक्तिमाथि प्रश्न चिन्ह नगर्ने भन्दै यदी कसैले नेपालको शान्ति सुरक्षामा खलल पुग्ने कार्य गर्छ भने त्यसको उपचार समयमा नै गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘समुदायभित्र केही पनि नकारात्मक कुरा छैन् । नकारात्मक भनेको केही तत्वहरु छन् । तिनीहरुलाई समयमा नै नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनैपर्छ । कुनै समुदाय र व्यक्तिमाथि प्रश्न चिन्ह गदैनौं ।

केवल नेपालको शान्ति सुरक्षामा खलल पुग्ने कार्य यदी कसैले गर्छ भने सिङ्गो समुदाय जवाफदेही हुनुपर्छ । त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ ।’

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...