CG Electronics
IME Life
Ncell NPL

बाल्ट्रा नेपालकोे कौसल्टारमा नयाँ रिटेल आउटलेटको भव्य उद्घाटन सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । सन् १९९४ देखि नेपाली घर–घरमा विश्वास जित्दै आएको घरेलु उपकरण ब्रान्ड बाल्ट्राले कौसल्टार, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरमा १३ कात्तिक २०८१ मा नयाँ बाल्ट्रा रिटेल आउटलेटको भव्य उद्घाटन सम्पन्न गरेको छ । यो बाल्ट्राको तेस्रो रिटेल आउटलेट हो । अन्य दुई आउटलेटहरू काठमाडौंको टेकु र इन्द्रचोकमा रहेका छन् ।

नयाँ स्टोरमा विशेष उत्पादनहरूको संग्रहले ग्राहकलाई नयाँ अनुभव दिलाउनेछ । हामी कौसल्टारमा हाम्रो उत्कृष्टता र गुणस्तरलाई दर्शाउने आकर्षक घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू प्रस्तुत गरि ग्राहकवर्गसँग जोडिन पाउँदा गर्व गर्दछौं ।

यस स्टोरको माध्यमबाट हामी ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध बनाउन चाहन्छौं, जहाँ उहाँहरूले आफ्ना आवश्यकता र रुचि अनुसारका इलेक्ट्रोनिक्स सामग्री सहजै अनुभव गर्न सक्नुहुनेछ । हाम्रो विभिन्न घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू अनुभव गरि तपाईंको दैनिकीलाई अझ सरल र सहज बनाउनुहोस् । जहाँ बाल्ट्रा छ, त्यहाँ माया छ, सजिलो पनि छ, बचत पनि छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...