CG Electronics
Ncell NPL
NIMB

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् ।

यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेका हुन् । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको हो ।

बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, सर्वसाधारण सेयरधनीतर्फ लिमा अधिकारी, प्रवीण सुवेदी र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल छन् ।

CG Electronics
कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ पहल, महाशिवरात्रिअघि शुभारम्भ

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:३२

  काठमाडौँ। कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’...

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२७

काठमाडौं।अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले...

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२५

  काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी...

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२०

  काठमाडौँ । नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको...

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा...

वि.सं.२०८२ फागुन २ शनिवार २३:३४

  नेपाल। विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका...

महाशिवरात्रिमा डिशहोम इन्टरनेटको आकर्षक अफर, ४के स्ट्रिमरसहित उच्च गतिको प्याकेज

महाशिवरात्रिमा डिशहोम इन्टरनेटको आकर्षक अफर, ४के स्ट्रिमरसहित...

वि.सं.२०८२ फागुन २ शनिवार ०९:४१

  काठमाडौँ । महाशिवरात्रिको विशेष अवसर पारेर डिशहोम ले ग्राहक...