NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८० पैसा र बिक्रीदर ९० रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ५१ पैसा र बिक्रीदर १०० रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९४ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा तोकिएको छ ।
यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५३ पैसा र बिक्रीदर १८६ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ३४ पैसा र बिक्रीदर १७३ रुपियाँ नौ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३३ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९९ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६३ पैसा रहेको छ ।
त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७३ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ सात पैसा र बिक्रीदर ४५३ रुपियाँ चार पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपियाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपियाँ ४२ पैसा रहेको छ ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...