तिहारको तयारी भेटायोसँग – अब झिलिमिली लाइट्स सजिलो रेन्टलमा!
Sunday Oct 12, 2025
वि.सं.२०८२ असोज २६ आइतवार २३:०३
काठमाडौं । उज्यालो र खुशीको पर्व तिहार नजिकिँदै गर्दा घर सजावटको तयारी पनि सुरु भइसकेको छ। अब घरलाई झिलिमिली बत्तीले सजाउने झन्झट भेटायो (द्यजभतबथय) ले सजिलो बनाएको छ।
भेटायोले ल्याएको “झिलिमिली लाइट्स प्याकेज” मार्फत तपाईंले रु। ६१०० बाट सुरु हुने रेन्टल सेवा लिन सक्नुहुन्छ, जसमा २०, ४०, ६० वा ८० लाइट्स रोज्ने सुविधा उपलब्ध छ।
यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छन्। ग्राहकले कुनै झन्झट बेहोर्नु पर्दैन — भेटायोको टोलीले सम्पूर्ण व्यवस्था गर्छ।
यदि तपाईंको आफ्नै झिलिमिली लाइट्स छन् र केवल जडान सेवा चाहनुहुन्छ भने, भेटायोका अनुभवी इलेक्ट्रीसियनहरूले प्रति स्ट्रिप रु। ११० मा सुरक्षित र छरितो रूपमा सेवा प्रदान गर्नेछन्।

























