CG Electronics
IME Life
NIMB

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौंले आयोजना गरेको विशेष समारोह अन्तर्गत संघको मोबाइल एप्स (Apps) को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होसार २०८२ का अवसरमा शुभकामना आदान–प्रदान र सामूहिक देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

 

कार्यक्रममा संघका पदाधिकारी, उद्योग व्यवसायी, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा संघका प्रतिनिधिहरूले मोबाइल एप्समार्फत सदस्यहरूलाई सेवा र सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्य व्यक्त गरेका थिए।

साथै, कार्यक्रमले व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र नेपाली संस्कृतिप्रतिको सम्मान झल्काएको उल्लेख गरिएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...