CG Electronics
Ncell NPL
NIMB

एक वर्षअघि नै स्थानान्तरण भइसकेको चाँदबाग विद्यालयबारे फैलाइयो भ्रम

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा चौधरी ग्रुपले बाँसबारीस्थित चाँदबाग विद्यालय गोकर्णेश्वर–जोरपाटीतर्फ सार्न लागेको भन्ने समाचारहरू सार्वजनिक भएका छन् । तर ती समाचारहरू भ्रामक रहेको पाइएको छ ।

वास्तविकता भने फरक रहेको छ । चाँदबाग विद्यालय बाँसबारीबाट अहिले सार्ने तयारी भइरहेको नभई करिब एक वर्षअघि नै भौतिक तथा कानुनी रूपमा गोकर्णेश्वर–जोरपाटीमा स्थानान्तरण भइसकेको हो । विद्यालय २०८१ साल चैत्र ५ गतेदेखि नै गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीबाट नियमित रूपमा सञ्चालनमा आइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणसम्बन्धी आधिकारिक सूचना प्रकाशनमा ढिलाइ गर्दा अहिले भ्रम सिर्जना भएको हो । महानगरले विद्यालय स्थानान्तरणको सूचना करिब एक वर्षपछि मात्र, २०८२ साल चैत्र ८ गते सार्वजनिक गरेको थियो ।

महानगरले ढिलोगरी सार्वजनिक गरेको उक्त सूचनालाई हालैको निर्णय ठानेर केही सामाजिक सञ्जाल पेज तथा अनलाइन माध्यमहरूले चाँदबाग विद्यालय अहिले मात्र बाँसबारीबाट सार्न लागिएको भन्दै समाचार प्रकाशन गरेका हुन् ।

यसले वास्तविकता नबुझी सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति फेरि उजागर गरेको छ । साथै, केही अनलाइन मिडियाहरू सामाजिक सञ्जालको पछाडि कुद्ने प्रवृत्ति पनि उदांगिएको छ ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...