IME Life
NIMB

सिद्धार्थ बैंकको ‘गोल्ड लोन’ सेवा सुरु, सुनको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा

NIMB
Himalayan Bank

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको नयाँ कर्जा योजना अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनालाई धितो राखी अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार यो सुविधाले ग्राहकहरूको व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हालका लागि ‘सिद्धार्थ गोल्ड लोन’ सेवा काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।

यस सम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ वा फोन नं. ०१–५९७००२० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। समाचार

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...