CG Electronics
IME Life
Ncell NPL

स्काईवाक टावरमाभिभो वाई २८ को उडान : लगातार मनोरञ्जनको लागिअद्वितीय ब्याट्री जीवन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडाैं । नयाँप्रविधि र नवीनताको एक अर्कोकीर्तिमान स्थापितगर्दै,भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्यभिभो वाई २८काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाकटावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएचपावरफुल ब्याट्रीको साथभिभोले स्मार्टफोन डिजाइनलाई पुनः परिभाषितगरेको छ ।

डिजाइनको सन्दर्भमाभिभो वाई २८ ,दुई अद्वितीय रङःग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीनकलर भेरियन्टमा उपलब्धहुनेछ।यसको सौन्दर्यलाई अझ बढाउन यस्मामेटालिक हाई–ग्लोस फ्रेमर अद्वितीय रूपमानिर्मित रियर क्यामेरा मोड्युलछन्,जसमा डाइनामिक लाइटसमावेश छ ,जसले संगीत र नोटिफिकेसनसहरूसँग सिङ्कगरीएक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्दछ । भिभो वाई २८विशाल ६००० एम ए एच ब्याट्री संग सुसज्जित छ, जसमा ४४वाट फ्ल्यास चार्ज पनि छ,जसलेविस्तारित गेमिङरपूर्ण दिनको आउटिंगका लागिपर्याप्त शक्तिप्रदानगर्दछ ।

यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्रीहेल्थग्यारेन्टी दिइएको छ,जसले १६०० चार्ज साइकल पछि पनिकम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।

साथै,भिभो वाई २८मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कमआँखाथकान सुनिश्चितगर्दछ । यस स्क्रिनमा टीयूभीराइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनिसमेटिएको छ,जसले आँखालाईहानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदानगर्दछ । डुअल स्टीरियो स्पिकरको साथ३००% अडियो बूस्टर सुविधापनि रहेकोभिभो वाई २८ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ ।

भिभो वाई २८मारहेको५०एमपी एचडी मुख्यक्यामेरालेसबै विवरणलाई स्पष्टतासहित क्याप्चरगरी प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटो ग्राफी अनुभव प्रदान गर्दछ । ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराऔरा स्क्रिन लाइटसँग सुसज्जित छ, जसले सेल्फीहरूलाईअझ उज्यालो र जीवन्त तुल्याउछ ।

प्राविधिकप्रगतिमा भिभोको प्रतिबद्धतालाई अनुसरण गर्दै,भिभो वाई २८लेस्मार्टफोनले के गर्न सक्छ भन्ने सीमाहरूलाई पार गर्दछ । भिभो वाई २८जुलाई४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराजमार्फत. २४,९९९ मा ८-१२८ जीबी र २६,९९९ मा ८-२५६ जीबीमा उपलब्धहुने छ । भिभो वाई २८कुनै पनि प्रयोगकर्ताको लागिआदर्श साथीको रूपमाउदाउँदो आधुनिक प्रयोगकर्ताहरूको विविध आवश्यकताहरू पूरा गर्न तयार छ ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...