CG Electronics
IME Life
Ncell NPL

सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा ५०० सम्म छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ । सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् ।

ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री एयरलाइन्सकाे टिकट काट्दा ५ सय रुपैयाँसम्म छुट हुने बैंकले जनाएकाे छ ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न बैंक र श्री एयरलाइन्सबीच यस्ताे सम्झाैता भएकाे हाे । त्यसैगरी, बैंकले ग्राहकहरूलाई प्रोत्साहन गर्न विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको छ । बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers। मा अफर विवरणबारे जानकारी राखिएकाे सानिमा बैंकले जनाएकाे छ ।

सानिमा बैंकले ७ वटै जिल्लाका १३३ कार्यालय र १२४ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...