CG Electronics
IME Life
NIMB

शिखर इन्स्योरेन्सले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोही अभियान अन्तर्गत बुटवल शाखाले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासी गरी १०२ जनाले रक्तदान गरेका थिए। बुटवल रक्त सञ्चार केन्द्रका अनुसार डेङ्गु प्रकोपका कारण गम्भीर बिरामीहरूको उपचारमा रगतको अभाव भइरहेका बेला यो अभियानले ठूलो राहत पुग्नेछ।

शाखा प्रमुख विक्रम कार्कीले डेङ्गु प्रकोपका कारण रगत अभाव भएको अवस्थामा अस्पतालका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रम बुटवलको दियालो फुडल्याण्डमा सम्पन्न भएको थियो।

 

 

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...