CG Electronics
Ncell NPL
NIMB

गरिमा म्युचूअल फण्डको ‘गरिमा समृद्धि योजना’ इकाई निष्काशन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिएको छ ।

 

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आइतबारबाट सार्वजनिक रूपमा निष्काशन गरिएको हो ।

यो बन्दमुखी योजना हो । यसको आकार एक अर्ब रुपैयाँ रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या पाँच करोड हो भने अधिकतम सकारिने इकाई सङ्ख्या १२ करोड पचास लाख रुपैयाँ रहेको छ ।

योजनाको अवधि १० वर्षको रहेको छ । इच्छुक व्यक्तिले यहि पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि लगानीकर्ताहरूले मेरोशेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ ।

यो योजना १० वर्षमा परिपक्व हुने प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...