CG Electronics
IME Life
NIMB

हिमालयन लाइफको १८ औं वार्षिक साधारण सभाबाट ८ प्रतिशत नगद लाभांश पारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिक साधारणसभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ।

सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ को ८ प्रतिशतअनुसार ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ बराबरको नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०र८१ का लागि संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको सोही आवको वित्तीय विवरण पनि पारित गरिएको छ।

सभाले आगामी आ.व. २०८१र८२ का लागि एससीलाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई बाह्य लेखापरीक्षकका रूपमा नियुक्त गरेको छ। साथै, नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक परेमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गरिएको छ। कम्पनी ऐनको दफा १०५(१) (ग) अनुसार आव २०८०र८१ को खर्च पनि अनुमोदन गरिएको छ।

कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्तिममा सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए ।

 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...