रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए
Tuesday Sep 09, 2025
वि.सं.२०८२ भदौ २४ मंगलवार १६:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरुले कारागार मुक्त गराएका छन् ।
जेनजी प्रदर्शनकारीहरुले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव दिएका थिए । त्यसलगत्तै रविलाई थुनामुक्त गरिएको हो ।
























