CG Electronics
IME Life
NIMB

प्राइम कमर्सियल बैंकद्वारा १८औं वार्षिकोत्सवमा देशभर ७ स्थानमा रक्तदान, ४६३ जनाले गरे रक्तदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०८२ असोज ७ गते बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रक्तदान कार्यक्रम आयोजित गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी जम्मा ४६३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले रक्तदाताहरु र प्राविधिकहरुलाई धन्यवाद ज्ञापन गर्दै, मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्न पाउनु बैंकको लागि गौरवको विषय भएको बताउनुभयो ।

मानन्धरले आगामी दिनमा पनि प्राइम कमर्सियल बैंकले यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...