CG Electronics
IME Life
NIMB

तिहारको तयारी भेटायोसँग – अब झिलिमिली लाइट्स सजिलो रेन्टलमा!

NIMB
Himalayan Bank

काठमाडौं । उज्यालो र खुशीको पर्व तिहार नजिकिँदै गर्दा घर सजावटको तयारी पनि सुरु भइसकेको छ। अब घरलाई झिलिमिली बत्तीले सजाउने झन्झट भेटायो (द्यजभतबथय) ले सजिलो बनाएको छ।

भेटायोले ल्याएको “झिलिमिली लाइट्स प्याकेज” मार्फत तपाईंले रु। ६१०० बाट सुरु हुने रेन्टल सेवा लिन सक्नुहुन्छ, जसमा २०, ४०, ६० वा ८० लाइट्स रोज्ने सुविधा उपलब्ध छ।

यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छन्। ग्राहकले कुनै झन्झट बेहोर्नु पर्दैन — भेटायोको टोलीले सम्पूर्ण व्यवस्था गर्छ।

यदि तपाईंको आफ्नै झिलिमिली लाइट्स छन् र केवल जडान सेवा चाहनुहुन्छ भने, भेटायोका अनुभवी इलेक्ट्रीसियनहरूले प्रति स्ट्रिप रु। ११० मा सुरक्षित र छरितो रूपमा सेवा प्रदान गर्नेछन्।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...