CG Electronics
IME Life
Ncell NPL

सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।

उनले भने,‘प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयमा पनि यहाँहरुले देख्नुभएकै छ–भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको छ ।’ त्यस्तै उनले आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनेगरी कर तिर्ने विन्दुहरुलाई विस्तार गरिएको जानकारी दिए । ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नम्बर लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको उनले बताए ।

उनले भने,‘आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनुपर्छ भन्नको लागि कर तिर्ने विन्दुहरुलाई विस्तार गर्दै लगेर ७५३ नगरपालिकामा एक वर्षभित्रै पुग्ने र तत्काल पुग्न नसक्ने भएकाले ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नं लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो तत्कालको सुधार हो ।’

निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार भएको बताउँदै उनले निजी क्षेत्र र सरकार सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

 

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...