CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १०प्रतिशत छुट पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंकतर्फ डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख श्री विमल लम्साल र आईएमई हस्पिटालिटी तर्फ प्रमुख कार्यकारी अधिकृत श्री प्रसन्न अधिकारी ले हस्ताक्षर गर्नुभयो।

यस समझदारीअनुसार, बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरू आईएमई हस्पिटालिटीका होटल, रेष्टुरेन्ट र केबलकार सेवामा १०प्रतिशत छुट पाउनेछन्। सुविधा उपलब्ध सेवाहरू :

होटल: ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोर्ट्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा)

रेष्टुरेन्ट: सेक एण्ड फेंग (लाजिम्पाट)

केबलकार: मौलाकाली र लुम्बिनी केबलकार

ग्राहकहरूले छुट पाउन एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले ग्राहक सुविधा मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धन र नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:५२

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न कारणले समयमै बीमाशुल्क...

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४५

काठमाडौं, नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई...

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...