CG Electronics
IME Life
NIMB

१.९ गुणा बढी आवेदनसहित KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले निष्काशन गरेको ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर को बाँडफाँड आज माघ २१, २०८२ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं मा सफलतापूर्वक सम्पन्न भएको छ।

रु. ३५ करोड बराबरको यस सेयरका लागि १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ, जसले नेपाली पूँजी बजार र वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास र आकर्षण दर्शाउँछ।

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताका लागि मिति २०८२/१०/१२ देखि २०८२/१०/१५ सम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो। अविमोच्य अवधि र वार्षिक ९% ब्याजदर भएको यस अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो।

कामना सेवा विकास बैंक लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज लिमिटेड, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड, आवेदनकर्ताहरू, प्रेस तथा सञ्चार जगत, पत्रकारहरू र सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...