CG Electronics
Ncell NPL
NIMB

नवनिर्वाचित सांसद बसुमाया तामाङलाई NICCI द्वारा सम्मान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौंमा नेपाल इटाली उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ।

संघका अध्यक्ष संजय अग्रवालको नेतृत्वमा आयोजित कार्यक्रममा बोर्ड सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युट मा सम्पन्न भएको हो।

NICCI की सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक क्षेत्र तथा सामाजिक विकासमा दिएको योगदान, नेतृत्व क्षमता र सक्रिय भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। उनको निर्वाचनलाई सार्वजनिक सेवा तथा समावेशी विकासप्रतिको प्रतिबद्धताको रूपमा व्याख्या गरिएको छ।

कार्यक्रममा NICCI ले तामाङलाई बधाई दिँदै नयाँ जिम्मेवारीमा उनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएकोमा वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति NICCI ले आभार व्यक्त गरेको छ।

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा उपलब्ध अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:१५

  काठमाडौं, चैत्र १८ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो...

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:०८

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना...

एनआइबिएल सहभागिता फण्डका इकाईहरू डिम्याट खातामा जम्मा, लगानीकर्तालाई पुष्टि गर्न आग्रह

एनआइबिएल सहभागिता फण्डका इकाईहरू डिम्याट खातामा जम्मा,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:०६

  काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

मनहरीस्थित आमा घर सेवा आश्रममा एनआईसी एशिया बैंकद्वारा वाटर प्युरिफायर जडान

मनहरीस्थित आमा घर सेवा आश्रममा एनआईसी एशिया...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४९

  मकवानपुरको मनहरी गाउँपालिकामा रहेको आमा घर सेवा आश्रममा स्वच्छ...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३९

  काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन...