CG Electronics
IME Life
Ncell NPL

प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब ३० करोड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,२०माघ: प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले गत पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको कर्जा तथा लगानी ७२ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी थियो ।

यस्तै, गत पुस मसान्तसम्ममा प्राइमसँग सर्वसाधारण्को ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा यस्तो निक्षेप ७७ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले एक वर्षमा कर्जा तथा लगानी ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाउँदा निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँ बढाएको छ । यो बीचमा बैंकले नाफा भने २३ करोड ९९ लाख रुपैयाँ बढाएको छ ।

गत वर्षको पुस मसान्तको तुलनामा बैंकको खराब कर्जा अनुपात १.५८ बाट घटेर १.४५ प्रतिशतमा आएको छ । कष्ट अफ फण्ड ८.२९ बाट घटेर ७.६५ प्रतिशत भएको छ । बैंकको व्याज अन्तर गत वर्षको पुस मसान्तमा ५.१८ प्रतिशत रहेकोमा यसवर्षको पुस मसान्तमा ५.११ प्रतिशत भएको छ । यस्तै, आधार दर गत वर्षको पुस मसान्तमा १०.१७ रहेकोमा यस वर्षको पुस मसान्तमा ९.४५ प्रतिशतमा झरेको छ ।

www.prabhubank.com
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...

बीमकको आन्तरिक लेखापरीक्षण सुधारका लागि सुझाव संकलन

बीमकको आन्तरिक लेखापरीक्षण सुधारका लागि सुझाव संकलन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:३९

  ललितपुर, वैशाख १० — Nepal Insurance Authority (नेपाल बीमा...