CG Electronics
Ncell NPL
NIMB

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,६चैत:एक्सेल डेभलपमेन्ट बैंकको १८% लाभांश सुरक्षित गर्ने आज बिहीबार (चैत ६ गते) अन्तिम दिन हो । बैंकले चैत २० गते हुने साधारण सभाका लागि चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत वर्षको १७.१०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद (कर प्रयोजन) मा खर्च गर्नेछ । सभा, होटल होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।

उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । यता, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अघि सारेको छ ।

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...