काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल
Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०२:२८
हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँन सिटिजन्स बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सहकार्य
ेछन् ।




























