CG Electronics
IME Life
Ncell NPL

कुन कुन बैंकले कति दिँदैछन् लाभांश ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेर बसेका बाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । २७ वटा बाणिज्य बैंकहरुमध्ये अधिकांश यतिबेला लाभांश घोषणा गर्ने अन्तिम तयारीमा छन् ।

हालसम्म ७ वटा बाणिज्य बैंकहरुले भने लाभांश घोषणा नै गरिसकेका छन् । ति बैंकहरुको प्राथमिकतामा पनि बोनस सेयर नै परेको देखिन्छ । लाभांशको आकार अनुसार ति बैंकहरुको सेयर मूल्यमा पनि उचार चढाव आईरहेको छ ।

एक नम्बरको रेसमा रहेको एनआइसी एसिया बैंकले १९ प्रतिसत बोनस र एक प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र तीन प्रतिसत नगदसहित १६ प्रतिशत लाभांश दिने भनेको छ । कुमारी बैंकले पनि १० प्रतिशत बोनस र चार प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा दिने भनेको छ ।

ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस सेयर र दुई प्रतिसत नगदसहित १६  प्रतिशतको लाभांश घोषणा गरेको छ । उता, माछापुच्छ्रे बैंकले ७.०३ बोनस र तीन दशमलब ३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

सानिमा बैंकले पनि १० प्रतिशत बोनस र तीन दशमलब ६ प्रतिसत नगदसहित १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्स बैंकले सात दशमलब सात प्रतिशत बोनस र तीन दशमलब तीन प्रतिसत नगद सहित ११ प्रतिसत लाभांश घोषणा गरेको छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...