CG Electronics
IME Life
Ncell NPL

प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । आज जेठ ६ गते प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा हुँदैछ। कम्पनीले प्रभु कम्प्लेक्स तीनकुनेमा भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो ।

कम्पनीको ३८९ औ सञ्चालक समितिको बैठकले जेठ ६ गते विहिबार दिनको ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्रको दफा तीनमा कम्पनीको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना संचालन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।

सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव पनि साधरणसभामा पेश गरिने भएको छ ।त्यस्तै, साधारणसभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६र०७७ को वासलात नाफा नोक्सान हिसाव तथा नग प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ ।

सभामा सञ्चाक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २०७७ असार मसान्तमा कायम चुक्ता पूँजीको ०।५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७७र०७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धाण सम्बन्धमा वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुन नियुक्ती गर्ने प्रस्ताव गरिएको छ ।

साधारणसभा प्रयोजनका लागि बैशाख २६ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ । बैशाख २५ गतेसम्म शेयर खरिद गर्नले बोनस शेयर प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...