CG Electronics
IME Life
NIMB

फेरि जारी गर्‍यो लक्ष्मी बैंकले दोस्रोपटक ऋणपत्र, ब्याज दर ८.५ प्रतिशत, १० वर्षपछि हुन्छ परिपक्व

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। लक्ष्मी बैंकले पनि ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले असार २८ गतेबाट ३१ गतेसम्म ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। साँवा भने २०८८ सालमा परिपक्व भएपछि भुक्तानी गरिने छ।

कम्पनीले कुल २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। यसमा कम्तिमा २५ कित्ता र बढीमा एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले २ अर्बमध्ये ८० करोड ऋणपत्र सर्वसाधारणलाई छुट्याएको छ। यसैबाट ४० हजार कित्ता सामूहिक लगानी कोषले पनि पाउने छन्। बाँकी रहेको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र विभिन्न संघसंस्थाहरुलाई बिक्री गरिने छ।

बैंकले दुई वर्षअघि पनि २ अर्बको ऋणपत्र जारी गरेको थियो। अबको ८ वर्षपछि यो परिपक्व हुने छ। यसको ब्याज भने १० प्रतिशत छ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...