CG Electronics
IME Life
Ncell NPL

कृषि विकास बैंकद्धारा दक्षिणकालीका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कृषि विकास बैंकले दक्षिणकाली नगरपालिकाको वडा नं। ३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानिय किसानलाई उपलब्ध गराएका हुन् ।

यस कार्ड मार्फत किसानले कृषि सम्बन्धी बेचबिखन देखि बिउरमलखादरमौसम समेत जानकारी हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्टबिन वडा अध्यक्षलाई हस्तान्तरण गरेका

आगामी बिहीबारदेखि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर हुँदै, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

आगामी बिहीबारदेखि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...