CG Electronics
IME Life
NIMB

हिमालयन बैंकको पनि खुल्यो सेयर कारोबार

NIMB
Himalayan Bank

 

काठमाडौं । दोश्रो बजारमा हिमालयन बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ २३ गते) देखि फुकुवा भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से०ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीको कारोबार आजदेखि खुलाइएको जानकारी गराएको छ । यससँगै लगानीकर्ताले बैंकको सेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।

पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ३९८.७५ रुपैयाँमा कारोबार भएको थियो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा जानको लागि नेप्सेले २०७८ बैशाख ३१ गतेदेखि नै दुबै बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो । तर मर्जर प्रकृया भाँडिएर एक आपसबीच डिमर्ज भएसँगै नेप्सेले राष्ट्र बैंकको पत्र अनुसार हिमालयन बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । उता इन्भेष्टमेन्ट बैंकको भने २०७९ जेठ १६ गतेदेखि नै सेयर कारोबार फुकुवा भएको थियो ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...